चुकन्दर (Beetroot)-: चिज एक फाइदा अनेक

के फाईदा छ?

 चुकन्दर के हो ? 

चुकन्दर एक प्रकारको फल हो। रातो बैजनि रंगको हुन्छ। यो नेपालको धेरै ठाउँम पाइन्छ। मध्य पहाडी र तराइको ओसिलो र पारीलो ठाउँमा पाइन्छ। यसको खेती १२ महिना  मौसम अनुकूल गर्न सकिन्छ। यसको अनुकल तापक्रम १२°-१४° र३५°-३६° हो। जुन महिना देखि अगस्त र नोभेम्बर देखी डिसेम्बर गर्न सकिन्छ।







चुकन्दर किन खाने? फाईदा के हुन्छ?

  • यसलाई जुस बनाएर खाएमा  cancer रोग बाट बचाउन मद्दत गर्दछ।
  • vitamin, mineral, iron, calcium जस्ता तत्व पाइन्छ। 
  • immunity power बढाउन मद्दत गर्छ।
  • fiber को मात्रा धेरै हुन्छ जसले गर्दा पेट घटाउन सहयोग गर्दछ ।
  •  अनुहारलाई चम्किलो र राम्रो बनाउछ भने anti oxygen र anti aging कम गर्दछ। 
  • memory power बढाउछ।
  • hemoglobin बढ्छ।
  • कपालमा चाहीने antioxidant, vitamin A, vitamin C, calcium, Iron र potassium जष्पाता पौष्टिक तत्व पाइने हुँदा कपाल  झर्न र चिलाउन राहात हुन्छ र कपाल स्वास्थ्य  र बाक्लो हुन्छ ।
  • stamina बढ्छ।
  • Hearta attack को  लागि राम्रो हुन्छ। 
  • blood pressure को बिरामी लाई एकदमै  फाइदा हुन्छ। 
  • diabetes रोगलाई लाभदाइ 
  • weight loss गर्न - हप्ता को ३ पटक भन्दा बढी सेवन गर्नु हुदैन
  • anaemia रोग लागेका मानिसहरुलाइ शरीरमा आइरन र ब्लडको मात्रा बढाउछ।



बेफाइदा

  • low blood pressure हुने बिरामीले यसको प्रयोग गर्न हुदैन। 
  • kidney मा समस्या हुनेले प्रयोग गर्न हुदैन।









Post a Comment

Previous Post Next Post