२०८० पौष १५ गते अइतबार देखि २१ गते शनिबार सम्मको साप्ताहिक राशिफल हेर्नुहोस्!
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो सातामा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । चोट पटकको भय छ सचेत रहनुहोला । मध्य साताबाट पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा स…